
काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक... Read more »

काठमाडौँ १० पुस : ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा... Read more »

इलाम, १० पुस : सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन,... Read more »

खोटाङ, १० पुस: दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको... Read more »

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताउनुभएको छ । “गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो”, शुक्रबारयता प्यालेस्टिनी... Read more »

काठमाडौँ, ९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता,... Read more »

अन्नपूर्ण (कास्की), ९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताउनुभएको छ । पोखरामा आज आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२... Read more »

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार... Read more »

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ । Read more »

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । प्रधानता मिडियाले आगामी माघ २७ गते समृद्धिको सामाजिक... Read more »