सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय। तस्बिर: सुरेश आचार्य/रासस Read more »
म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »
नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यसअघि यही... Read more »
अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ... Read more »
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी... Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा सरसफाइ गरिदै । केन्द्रमा रहेका गाईहरुलाई खुवाउन घॉस रोपन गर्नका लागि सरसफाइ गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारी स्थापना भएसँगै चार जिल्लाका सर्वसाधारणले सेवा लिन सहज । सुर्खेत–नेपालगन्ज जानुपर्ने बाध्यता हट्नुका साथै यातायातको क्षेत्रमा देखिएका विकृतिसमेत कम हुँदै गएका छन् । तस्बिर :... Read more »
बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको आधा काम नसकिँदै ठेकेदारको लापरवाहीका कारण हाल निर्माण कार्य रोकिएको छ । तस्बिर :... Read more »
घोराही –१४ मा रहेको अल्लो धागो कपडा उद्योगमा कपडा बुन्दै महिला । तस्बिर : रञ्जिता अधिकारी / रासस Read more »
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार । केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन् । तस्बिर : राजकुमार पराजुली/रासस Read more »