पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका स्थानीय महिला राडी, बख्खु, कपडा बुन्दै । भुकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिलाहरु भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खुजस्ता सामाग्री बुन्नमा व्यस्त हुन्थे । तस्बिर... Read more »
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ । तस्बिर... Read more »
जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभा र नेपाली सेनाको नयाँ भैरबी दल गुल्मले सदरमुकाम खाँदबारीको टुँडिखेलमा संयुक्त रूपमा विपद् प्रतिकार्यसम्बन्धी जनचेतनामूलक नमूना अभ्यास गर्दै । तस्बिरः सुजन बज्राचार्य /रासस Read more »
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ सय ८० जना छात्रालाई वितरण गरेको साइकल । तस्बिरः माधव बेल्वासे / रासस Read more »
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस-२०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा सहभागी हुनुहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस-२०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
इरानी राष्ट्रपति इब्राहिम रायसीले इजिप्टसँगको कूटनीतिक सम्बन्ध पुनःशुरु गर्न आवश्यक कदम चाल्न विदेश मन्त्रालयलाई निर्देशन दिनुभएको छ । इरानी सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले मङ्गलबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको... Read more »
जापान सरकारले मङ्गलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको... Read more »
कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी... Read more »
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित... Read more »