घोराहीमा आयोजित ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा’ सहभागीहरु

दाङको घोराहीमा शुक्रबार आयोजित ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा’ सहभागी हुँदै विद्यार्थीहरु । तस्बिर: रञ्जिता अधिकारी/रासस Read more »

सुक्खाग्रस्त क्षेत्र पाँचथरको तिल्केमा खानेपानीका लागि श्रमदान

सुक्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका-४ तिल्केमा खानेपानीको पाइपलाइन बिच्छ्याउनका लागि खन्दै स्थानीय । तस्बिर: रवीन्द्र काफ्ले/रासस Read more »

ताप्लेजुङको मैवाखोला साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’

  ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’ । पर्यटकलाई दृश्यावलोकनका लागि सहज बनाउन गाउँपालिकाले भ्यू पोइन्ट बनाएको हो । तस्बिर : सन्तोष पुर्कुटी/रासस Read more »

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली पत्रकारसँग नयाँदिल्लीमा छलफल गर्दै

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली पत्रकार तथा भ्रमण दलका अन्य सदस्यसँग शुक्रबार नयाँदिल्लीमा छलफल गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर

तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतका लागि प्रस्तुत सांस्कृतिक झाँकी

भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रबार मध्यप्रदेशको इन्दोर आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतका लागि प्रस्तुत गरिएको सांस्कृतिक झाँकी । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »

मोरङको देवीथान सामुदायिक वनबाट ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीय

मोरङको बेलबारीस्थित देवीथान सामुदायिक वनबाट ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीय उपभोक्ता । तस्बिर – विवेक मिश्र/रासस Read more »

सडकमा दुधे बच्चा नजिकै राखेर चर्को घाममा गिट्टी कुट्दै गरेका महिलाहरु

भेरी नगरपालिका–२ बाहुनथानास्थित सडकमा दुधे बच्चा नजिकै राखेर चर्को घाममा गिट्टी कुट्दै गरेका महिलाहरु । गिट्टी कुटेर आउने पैसाले दैनिक घर खर्च चलाउने गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर : हेमन्त केसी/रासस Read more »

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण... Read more »

रुकुम पूर्व सिस्ने गाउँपालिका भ्वाङमा पानी घट्टमा मकै पिसाउँदै स्थानीय वृद्धा

  रुकुम पूर्व सिस्ने गाउँपालिका-१ भ्वाङमा पानी घट्टमा मकै पिसाउँदै स्थानीय वृद्धा। तस्बिर : कुलदीप न्यौपाने/रासस   Read more »