तातो हावा तथा ‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो... Read more »

सङ्ग्राम सार्दुल गुल्मले भिरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन

सङ्ग्राम सार्दुल गुल्मले भीरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरेको छ । आज गुल्मी सदरमुकाम तम्घास नजिकै नेपाली सेनाले रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नमूना प्रदर्शन गरेको हो । भीरबाट खसेका व्यक्तिको तीव्र उद्धारका... Read more »

हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल-शबाबका ३ आतङ्ककारी मारिए

सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) ले गरेको हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल-शबाबका तीन आतङ्ककारी मारिएको अमेरिकी सेनाले शुक्रबार जनाएको छ। अफ्रिकोमले सोमाली सरकारको अनुरोधमा बिहीबार गरिएको सामूहिक आत्मरक्षा हडताल... Read more »

उडिशा रेल दुर्घटना : दुई सय एकसट्ठी जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते

उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन्... Read more »

भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ –अर्थमन्त्री डा महत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ ।... Read more »

प्रम प्रचण्डलाई बिदाइ गर्दै भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इन्दिरा गान्धी विमानस्थलमा शनिबार बिदाइ गर्दै भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री श्री मिनाक्षी लेखी । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

काठमाडौँ, २० जेठ (रासस) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही... Read more »

म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के

म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिर :सन्तोष गौतम / रासस Read more »

रुकुम पूर्ब सिस्ने गाउँपालिकास्थित सिस्ने गाँउबाट देखिएको सिस्ने हिमाल

  रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने (रासस) Read more »

सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी

  तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »