
भक्तपुर, १६ पुस : नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । सङ्घले आज भक्तपुरमा आयोजना गरेको... Read more »

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला । प्रधानता मिडियाद्वारा आयोजना गरिने समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’... Read more »

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र... Read more »

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना... Read more »

पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामाग्री । Read more »

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सडक बिस्तारको क्रममा यातायात बन्द गरी भिर काटेर डाइभर्सन निर्माण गर्दा सडक खुल्ने पर्खाइमा मोटरसाइकलका यात्रु । दिउँसो १२ बजेदेखि ४ बजेसम्म दैनिक बन्द हुँदै आएको छ । एक... Read more »

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायीक भवनको उद्घाटन कार्यक्रममा लोप हुँदै गएको संगिनी नृत्य प्रस्तुत गर्दै शान्ति कीर्तन मण्डलीका महिलाहरु । Read more »

इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »

घोराही उपमहानगरपालिका-१५ स्थित डिभिजन वन कार्यालय घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै । डिभिजन कार्यालयले १ लाख बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरीमा हरेक वर्ष बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर... Read more »

किराँत समुदायको दोस्रो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलस्थित हेलिप्याडमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना... Read more »