कुल शिरोमणि दाशुको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल

  दैलेखको दुल्लु नगरपालिका-१२ दह गाउँमा कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा बुधबार कुल शिरोमणि दाशुको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः सुरेश आचार्य/रासस Read more »

रुकुम(पश्चिम)को बाँफिकोट दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका-५ दुदिलचौरमा निर्माणाधीन बुरालमष्टको मन्दिर । यो मन्दिर जिल्लाको प्रसिद्ध धार्मिकस्थल मध्य एक हो । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

ग्रीसमा आप्रवासी शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु

ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ । एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी... Read more »

‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न श्रीलङ्काका चिकित्सक सफल

श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ । सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस)... Read more »

नाइजेरियामा हैजाबाट सोह्र सयभन्दा बढी बिरामी, अठचालीस जनाकोे मृत्यु

नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ । देशको राजधानी अबुजामा आयोजित... Read more »

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुङ्गामा डुब्दा यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ । आयोनियाली सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गा पल्टिएपछि करिब १०० जनालाई उद्धार गरिएको... Read more »

बङ्गलादेशलाई सडक सुरक्षाका लागि ३५ करोड ८० लाख अमेरिकी डलर सहयोग

बङ्गलादेश सरकार र विश्व बैंकले सडक सुरक्षामा सुधार ल्याउन र सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेलाई कम गर्न एक परियोजना सुरु गरेका छन् । वासिङ्टनस्थित विश्व बैंकले “‘सडक सुरक्षा परियोजना’ ले विश्व... Read more »

निःशुल्क उपचारको नीति प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा... Read more »

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको... Read more »

मौलिकता गुमाउँदै घान्द्रुक

गण्डकी, ३१ जेठ (रासस) : विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उहाँ विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे... Read more »