इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा निकालिएको झाँकी

  इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »

घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै

  घोराही उपमहानगरपालिका-१५ स्थित डिभिजन वन कार्यालय घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै । डिभिजन कार्यालयले १ लाख बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरीमा हरेक वर्ष बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर... Read more »

किराँत समुदायको चाड ‘साकेला उँधौली’को अवसरमा साकेला सिली प्रस्तुत

किराँत समुदायको दोस्रो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलस्थित हेलिप्याडमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना... Read more »

हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै

  चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो । Read more »

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित

श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा... Read more »

वर्षान्त २०२३ : इजरायल-हमास युद्ध धेरै नलम्बिने सङ्केत

काठमाडौँ, १३ पुस : गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण... Read more »

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

अन्नपूर्ण (कास्की), १३ पुस : रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ... Read more »

आँबुखैरेनीको मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट चलाइने

दमौली, १३ पुस : तनहँुको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा... Read more »

अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दुमा सेञ्चुरी ल्होसार मेला

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »

मन्त्रालय र मातहतका निकायको कार्य सम्पादनबाट मन्त्री शर्मा असन्तुष्ट

काठमाडौँ, १३ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाउनुभएको छ । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम... Read more »