कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी... Read more »

उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रामाओवादी

नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको... Read more »

युद्ध अपराधका घटनाबाट राष्ट्रसङ्घीय अधिकारी चिन्तित

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आपूmहरु चिन्तित भएको बताएका छन् । उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत गर्ने मुद्दाका... Read more »

पूर्वी अफगानिस्तानमा ग्रेनेड आक्रमणमा परी २ जनाको मृत्यु, ३ जना घाइते

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अज्ञात व्यक्तिहरूले एउटा घरमा ग्रेनेड प्रहार गर्दा दुई बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल बसिर जाबुलीले जनाएअनुसार सोमबार राति... Read more »

पाकिस्तानको सङ्घीय सरकार ९ अगस्टमा विघटन हुने

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताउँनु भएको छ । उहाँले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताउँनु... Read more »

श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति

श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२३-२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सरकारको सूचना विभागले मङ्गलबार दिएको जनाकारी अनुसार उक्त प्रस्ताव अर्थमन्त्री समेत... Read more »

सिङ्गापुरका प्रधानमन्त्रीद्वारा सरकारमाथि विश्वास गर्न आह्वान

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले मङ्गलबार आफ्नो राष्ट्रिय दिवसको सन्देश दिँदै शासन प्रणालीलाई भ्रष्टाचारमुक्त राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँले अख्तियारप्रतिको विश्वास बलियो बनाउन पनि नागरिकहरूलाई आह्वान गर्नुभएको छ... Read more »

रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाए

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताउँनु भएको छ । यसै सन्दर्भमा उहाँले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गर्नु भएको छ । मङ्गलबार... Read more »

युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु

युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । स्पाइगन नामक यो... Read more »

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने... Read more »