गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु

गण्डकी, ३ भदौ : गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुभयो । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उहाँले जवाफ दिनुभएको थियो । प्रदेशसभा बैठकलाई गएको बुधबार... Read more »

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर कोआसपास वर्षाको सम्भावना

काठमाडौँ, ३ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको  र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत... Read more »

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

गलेश्वर (म्याग्दी), ३ भदौ : गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति... Read more »

दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा, ३ भदौ : पहिराका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत... Read more »

काठमाडौँको ढुङ्गेधारामा बसले ठक्करदिँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँ, ३ भदौ : काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट... Read more »

लमजुङ, ३ भदौ : पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको

लमजुङ, ३ भदौ : पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको... Read more »

रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्पm लैजाँदै

दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका किसान रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्पm लैजाँदै । तरकारी बेचेरै उनले जीविकोपार्जन गर्दै आएका छन् । तस्बिर :गोकर्णप्रसाद भण्डारी/रासस Read more »

हनुमानढोका दरबार परिसरमा कालभैरव मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ महानगरपालिका–२४ स्थित विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार परिसरमा अवस्थित कालभैरव मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

जोखिममा रहेको कालिका माद्यमिक विद्यायल पहिरोले स्कुल नै सार्नुपर्ने

दैलेखको भगवतीमाई गाउँपालिका–४ मा मध्यपहाडी लोकमार्गका कारण उच्च जोखिममा रहेको कालिका माद्यमिक विद्यायल । वर्षामा पहिरोले उच्च जोखिममा परेपछि स्कुल नै सार्नुपर्ने अवस्थामा रहेको छ । तस्बिर : सुरेश आचार्य/रासस Read more »

मानबहादुर तामाङले गर्नुभएको व्यावसायिक ड्रागन खेती

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुका किसान मानबहादुर तामाङले गर्नुभएको व्यावसायिक ड्रागन खेती । पछिल्लो समय देशभर किसान व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएका छन् । तस्बिर : गोकर्णप्रसाद भण्डारी/रासस Read more »