ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको । याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आइतबार आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री गगनकुमार थापा । तस्बिर : यज्ञराज आङ्देम्बे/रासस Read more »
(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१८ बसेनीमा सिँचाइको सुविधा नभएपछि आकासे पानीलाई जम्मा गरि आवश्यकता अनुसार सिँचाइमा प्रयोग गर्न निर्माण गरिएको पोखरी । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस Read more »
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा हिलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्बिर : कृष्ण... Read more »
काठमाडौँमा आइतबार आयोजित १७ औँ राष्ट्रिय सूचना दिवस मूल कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट चराउनका लागि तनहुँको भानु नगरपालिका–४ मा ल्याइएको मौरीसहितको घार हेरचाह गर्दै कामदार । तस्बिर : मिला दरै/रासस Read more »
म्याग्दीको दरबाङ बजारबाट खाद्यान्नलगायत सामान खच्चडमा बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लगिँदै । घोरेटोबाटो मासिएपछि खच्चडलाई सडक मार्गबाटै हिडाउने गरिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस Read more »
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको... Read more »
म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित कालीगण्डकी नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै मजदुर । गरिबीका कारण बर्खामा उर्लेको कालीगण्डकीको प्रवाह नगरी बालुुवा निकाल्ने काम गर्न मजदुुर बाध्य छन् ।... Read more »