खैरहनी नगरपालिकाले नगरपालिका भित्रका स्वयंसेवक शिक्षक खटाउँदै

चितवन, १२ भदौ : खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती... Read more »

बेलौरी नगरपालिका–८ पचुँइका हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु

कञ्चनपुर, १२ भदौ : बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा... Read more »

व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका

भोजपुर, १२ भदौ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्... Read more »

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

गोलबजार ९सिरहा०, १२ भदौ ः लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।... Read more »

बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका

राँझा (बाँके), १२ भदौ : बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत... Read more »

आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई सोमबार झोला प्रदान

व्यास नगरपालिका– ५ साँगेस्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई सोमबार झोला प्रदान गरेपछि तनहुँ जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेलगायत सामूहिक तस्बिरमा । फरक क्षमता भएका २० जना विद्यार्थीलाई समन्वय... Read more »

डडेल्धुरा मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला

डडेल्धुरा अजयमेरू गउँपालिका– १ मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला । सदियौँदेखि मनाउँदै आएको यस पर्वले शुख शान्ति र एकताको सन्देश दिन्छ भने गौरामाताको पुजा गर्नाले घरमा शुख शान्ति हुने... Read more »

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएरब जार ल्याउँदै गरेको आलु

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएर बिक्रीका लागि जाजरकोटको सदरमुकाम खलङ्गा बजार ल्याउँदै गरेको आलु । तस्बिरः हेमन्त केसी/रासस Read more »

बेनी–जोमसोम–कोरला गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै । कालीगण्डकी नदीको तीरबाट नै सडकको बेस बगाएपछि यस क्षेत्रमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । तस्बिरः कमल... Read more »