श्री राष्ट्रिय माध्यामिक विद्यालयमा दिवा खाजा लिन लामबद्ध विद्यार्थी

भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयमा दिवा खाजा लिन लामबद्ध विद्यार्थी । विद्यालयमा कक्षा पाँचसम्मका विद्यार्थीलाई नियमित रुपमा दिवा खाजा दिने गरिएको छ । तस्बिर स् कृष्ण आचार्यररासस Read more »

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बसपार्कमा उपमहानगरपालिकाले गत वर्ष निर्माण गरेको

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बसपार्कमा उपमहानगरपालिकाले गत वर्ष निर्माण गरेको मकवानपुर चिनाउने ठेकी । मकवानपुर दारको ठेकीबाट प्रख्यात छ । तस्बिरः मणिराज गौतम/रासस Read more »

नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार । केवलकार सञ्चालनमा आएसँगै मौलाकाली मन्दिर पुग्न भक्तजनलाई सहज भएको छ । तस्बिर :दयाराम आचार्य/रासस Read more »

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालामा वृक्षरोपण

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालामा वृक्षरोपण गर्नुहुँदै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल लगायत । तस्बिर : सुरेश आचार्य/रासस Read more »

फोहर व्यवस्थापन मनकामनाले मनकामना क्षेत्र विकास समितिलाई डस्टविन प्रदान

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरबाट निस्कने फोहर व्यवस्थापनका लागि सोमबार लायन्स क्लब अफ मनकामनाले मनकामना क्षेत्र विकास समितिलाई डस्टविन प्रदान गर्दै । तस्बिर:दीपक श्रेष्ठ /रासस Read more »

पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती

व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती देखाउँदै केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठ । पशुपालक कृषकलाई निःशुल्क वितरण गर्न केन्द्रले करिब... Read more »

थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला

बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट । Read more »

शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै

शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत सीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । Read more »

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना खोला आसपासको क्षेत्रमा पैदलगस्ती

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै । Read more »

धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी का किसान

धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । Read more »