भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच । यसरी गाईजात्रा निकालेपछि दिवङ्गत आत्माले वैतरणी नदी पार गर्ने र शान्ति पाउने धार्मिक विश्वास रहेको छ । तस्बिर : युवराज विष्ट/रासस Read more »
बर्दिया बढैयाताल गाउँपालिका– ६ का नन्दराम घर्तीले आफ्नै घरमा विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीका घार । तस्बिर : रुपनी जिएम/रासस Read more »
तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल । सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ । तस्बि :हरिप्रसाद बास्तोला/रासस Read more »
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उत्पादन भएको उच्च घनत्व जातको स्याउ । गुुर्जामा जिल्लामै पहिलोपटक परीक्षणका लागि गरिएको उच्च घनत्वको स्याउ खेतीको परीक्षण सफल भएको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »
घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट शुक्रबार बिहान देखिएको चन्द्रमा । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
जुम्ला, १५ भदौ : जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का... Read more »
एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन... Read more »
मलेखु (धादिङ), १५ भदौ : धादिङको धुनिबँेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।... Read more »
चितवन, १५ भदौ ; गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ गरिएको हो । सङ्कटापन्न अवस्थामा पुगेको गिद्ध संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको... Read more »
ललितपुर, १५ भदौ : यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको... Read more »