विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन

चितवन, १८ भदौ : जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक... Read more »

प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति न्यून

काठमाडौँ, १८ भदौ :युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ ।मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास... Read more »

रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको

रुकुमपश्चिम, १८ भदौ : रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र... Read more »

विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, १८ भदौ ; आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै... Read more »

काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु

काठमाडौँ, १८ भदौ : काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प... Read more »

थारु सङ्ग्रहालयमा राखिएको थारुका राजा दंगीशरणको प्रतिमा

दाङको दंगीशरण गाउँपालिका वडा नं ३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएको थारुका राजा दंगीशरणको प्रतिमा । तस्बिर : दीपक बोहरा/रासस Read more »

यहाँ जनैपूर्णिमाकोदिन देखि पाँच दिन यो मेला लाग्ने

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा लागेको साउने पूर्णिमा मेलामा सहभागी धामीझाँक्री तथा भक्तजन । यहाँ जनैपूर्णिमाको दिनदेखि पाँच दिन यो मेला लाग्ने गर्छ । तस्बिरः दाने बोहरा/रासस Read more »

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही–१९ खुम्बासमा झरेको पहिरो । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

केही दिनअघि मरेको चितुवाको बुधबार वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्बिर  लक्ष्मीप्रसाद सापकोटा/रासस Read more »