नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

काठमाडौँ, १९ भदौ : भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको... Read more »

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले कार्यथलो अभियान सञ्चालन गर्ने

काठमाडौँ, १९ भदौ : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि १८ गतेसम्म पोखरामा सम्पन्न कार्यशाला तथा केन्द्रीय कमिटीको बैठकले असोज ५ गतेदेखि मङ्सिर... Read more »

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या

सिमकोट, (हुम्ला) १९ भदौ (रासस) : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ । विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा... Read more »

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नीति बन्ने

काठमाडौँ, १९ भदौ : नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल... Read more »

गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम

गण्डकी, १९ भदौ : गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो... Read more »

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बलेवा, (बागलुङ) १८ भदौ : विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न... Read more »

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले

काठमाडौँ, १८ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य... Read more »

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो ।... Read more »

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत । चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिदै जान थालेपछि चुन ढुङगाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस Read more »

आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु

चितवनको भरतपुर महानगरपालिका –१ मा श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु । यहाँ २०० भन्दा बढी स्थानीय जातका गाई पालिएको छ । तस्बिरः... Read more »