बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

महोत्तरी, २२ भदौ :बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने... Read more »

माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु

वालिङ (स्याङ्जा), २२ भदौ : माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ । बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु... Read more »

मन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन

काठमाडौँ, २२ भदौ : सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिनुभएको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई... Read more »

धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुुन्जीको उपमा दिइन्छ

गण्डकी, २२ भदौ :धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुुन्जीको उपमा दिइन्छ । क्षणभरमा नै पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमा नै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो । यही पोखरालाई... Read more »

सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ, २२ भदौ : आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६... Read more »

चेपाङ समुदायले मात्र मनाउने उनीहरुको जातीय पर्व हो छोनाम अर्थात् न्वागी

काठमाडौँ, २२ भदौ : चेपाङ समुदायले मात्र मनाउने उनीहरुको जातीय पर्व हो छोनाम अर्थात् न्वागी । नेपालमा अति सीमान्तकृत समुदाय र जनजातिमा पर्छ चेपाङ । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान... Read more »

किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप

कञ्चनपुर, २२ भदौ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर... Read more »

हेलम्बु पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक, २२ भदौ : हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु... Read more »

आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २२ भदौ : आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो... Read more »

बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखापर्नु

गण्डकी, २२ भदौ : बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखापर्नुभयो । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उहाँहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाउनुभयो । सुर्खेतदेखि कवि डा महेन्द्रबहादुर मल्ल,... Read more »