उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ गाउँ

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ गाउँ । तस्बिरः हेमन्त केसी / रासस Read more »

बर्दिबास किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी

महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »

दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ

खलङ्गा (दार्चुला), २६ भदौ : दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना... Read more »

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै

बागमती, २६ भदौ : हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार... Read more »

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी ललितपुरको च्यासलमा

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष... Read more »

आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्का

बलेवा (बागलुङ), २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन । भण्डारणको सुविधा... Read more »

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, २६ भदौ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो... Read more »

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान

काठमाडौँ, २६ भदौ : परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा... Read more »

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण निधन

काठमाडौँ, २६ भदौ : साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज ५९ वर्षकाे उमेरमा निधन भएको छ । उहाँलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो ।... Read more »

त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मन पठाउने

रुकुम, २६ भदौ : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार... Read more »