दुर्गम बस्ती मङ्गलेमा केन्द्रीयर ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स

बेनी (म्याग्दी), २६ भदौ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको... Read more »

कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेडआगामी असोज १५ गतेदेखिअनलाइन

काठमाडौँ २६ भदौ : कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय... Read more »

वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै

बुलबुले उद्यान अवलोकन वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र कर्णाली प्रदेश प्रमुख तिलक परियार मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ

विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ । तस्बिर : प्रणय साह/रासस Read more »

स्व. नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष ओली

ललितपुरको च्यासल स्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै

भरतपुर अस्पतालको नवनिर्मित सघन कक्षमा मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः सनद अधिकारी / रासस Read more »

कैलालीको धनगढीमाआयोडिन नुन तौलेर प्याकेटमा भर्दै महिला कामदार

कैलालीको धनगढीमा रहेको साल्ट्रेटिङ कर्पोरेसन लिमिटेडमा आयोडिन नुन तौलेर प्याकेटमा भर्दै महिला कामदार । तस्बिर: मीन ठकुरी / रासस Read more »

व्यवसायिक रुपमा आलु खेती हुँदै आएकोहुँदै आएको

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक । व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलुहुँदै आएको गरेर राखिएको छ । तस्बिरः कमल खत्री / रासस Read more »

महाकाली नदी पारी भारततर्फ टनकपुरको जङ्गलबाट घाँस ल्याउदै नेपाली महिला

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदी पारी भारततर्फ टनकपुरको जङ्गलबाट घाँस ल्याउदै नेपाली महिला । तस्बिरः गोकुल जोशी / रासस Read more »

स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड

काठमाडौ महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड । तस्बिर : हरिराम भेटुवाल/ रासस   Read more »