राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा विदेशी पर्यटक सामान किन्दै । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै ठमेलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिर : अच्युत रेग्मी/रासस   Read more »

पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल

पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »

विश्वमा शान्ति स्थापित गर्न म प्रतिबद्ध छु लेखेर राखेको ब्यानरमा हस्ताक्ष

विश्व शान्ति दिवसको अवसरमा बिहीबार चितवनको भरतपुरमा ‘आत्म ज्ञान प्रचार संघ’ले विश्वमा शान्ति स्थापित गर्न म प्रतिबद्ध छु लेखेर राखेको ब्यानरमा हस्ताक्षर गर्दै सहभागीहरु । तस्विर : कृष्ण आचार्य/रासस Read more »

नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा बेवारिसे अवस्थामा

विभिन्न समयमा ट्राफिक प्रहरीको जाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल काठमाडौँको ढल्कोस्थित प्रहरी चौकी परिसरमा । विभिन्न कसुर नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा छन् । तस्बिर :... Read more »

महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै

नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी... Read more »

कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने

हेटौँडा, ६ असोज : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभएको छ । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज... Read more »

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला

जानकी (बाँके), ५ असोज : जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उहाँलाई नेपालगञ्जमा ल्याइएको स्याउ... Read more »

अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित

गलकोट (बागलुङ), ५ असोज : बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको... Read more »

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ, ५ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा... Read more »