मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु

  चितवन, १४ असोज  मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद... Read more »

एपीएफ र एसएसबीबीचको समन्वयात्क बैठक सम्पन्न

  काठमाडौं, १४ असोज सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय... Read more »

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

  जुम्ला, १३ असाेज जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक दुर्घटना  हुँदा चालक विनाश लामाकाे... Read more »

बागलुङमा अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

  बाग्लुङ, ११ असोज बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ... Read more »

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

  भैरहवा, ११ असाेज । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको... Read more »

रामेछापमा पितृ खुसी पार्न भन्दै कुटेर छोरीको हत्या, आमा घाइते, २२ जना पक्राउ

  काठमाडौं, ११ असोज रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् ।... Read more »

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

  काठमाडौं, ११ असोज बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।... Read more »

घरेलु ,लैङ्गिग हिंसा पत्रसहित प्रत्येक घरमा प्रहरी 

  सुर्खेत  १० असोज भेरी नगरपालिका –३ नयाँ बस्तीमा दुई जना प्रहरी एका विहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाइहरुका समस्या के छन्... Read more »

चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने, बन्यो रणनीति

  पोखरा, १० असोज चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित... Read more »

शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा 

  काठमाडौं, १० असोज । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा  हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।... Read more »