कात्तिक १९ मा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन हुँदै, ओलीले उदघाटन गर्ने

  काठमाडौं, १६ कात्तिक प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९-२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी... Read more »

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ

  काठमाडौं, १६ कार्तिक रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ... Read more »

राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट 

  काठमाडौं, १६ कात्तिक नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए । सुमन विगत... Read more »

रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ

  भैरहवा, १६ कात्तिक रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर... Read more »

भैरहवामा पनि हनुमान मन्दिर र काली भक्ति गण (आर्मी क्याम्प)मा छठको पूजा गरिएको छ

  भैरहवा, १३ कार्तिक मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको छठ पर्व भैरहवामा पनि धूमधामका साथ मनाइँदै छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढ्दै गएकाले अहिले हिन्दुमात्र नभई... Read more »

छठ पर्व, आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

  काठमाडौं, १३ कात्तिक कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा... Read more »

खोटाङको सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार

  खोटाङ, १२ कात्तिक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ । २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको... Read more »

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न बाबुराम भट्टराईको माग 

    काठमाडौं, ११ कात्तिक नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा... Read more »

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदै

  काठमाडौं, ८ कात्तिक यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा... Read more »

सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

  काठमाडौं, ७ कात्तिक काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ । महानगरपालिकाका, नगर प्रहरी नायव... Read more »