महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको शालिक

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको शालिक। शुक्रबार महेन्द्रनगरमा आयोजित प्रदर्शनीका क्रममा एक समूहले पन्तको शालिक तोडफोड गरेको थियो । मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले... Read more »

जाजरकोट बारेकोट भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट, ७ मङ्सिर : जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म... Read more »

कास्कीको मादीस्थित कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा

  कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा । पछिल्लो समय सिक्लेस हुँदै पुग्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको यो पहाडमा सवारीसाधन र... Read more »

चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन

चितवन, ४ मङ्सिर : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका... Read more »

आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको

महेन्द्रनगर (कञ्चनपुर), ४ मङ्सिरः पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको... Read more »

भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुलाई राहत सामग्री हस्तान्तरण

  जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीको चोचेटोलमा भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुलाई सोमबार खाद्यान्न तथा राहत सामग्री हस्तान्तरण गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घको टोली । Read more »

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

भरतपुर: अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की... Read more »

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट

सिमकोट, (हुम्ला): राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि... Read more »

जुम्लाकाे माेफ्लामा रहेको राधेउ धाम देउताकाे लिंगो उभाउँदै स्थानीय

  जुम्लाकाे हिमा गाउँपालिका- ३ स्थित माेफ्लामा रहेको राधेउ धाम देउताकाे लिंगो उभाउँदै स्थानीय। Read more »

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ, ११ कात्तिक काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको... Read more »