
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी । पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर सन्तोष गौतम/रासस Read more »

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् । हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको... Read more »

काभ्रेपलाञ्चोकस्थित खानीखोला गाउँपालिका–४ जगथलीका स्थानीय वृद्धवृद्धालाई कान्छिमाया तामाङ फाउन्डेशनले शनिबार छाता र लौरो वितरण गर्दै । तस्बिर : राजकुमार पराजुली/रासस Read more »

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । वडा कार्यालयले यहाँका जेष्ठ नागरिक एकल, विधवा, तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । तस्बिर : युवराज विष्ट/ रासस Read more »

बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार पूजा सामग्रीसहित स्थानीय महिला । पतिको दीर्घायू तथा दाम्पत्य जीवनको सुःख-समृद्धिकाे कामना गर्दै महिलाहरु एक दिन निराहार व्रत बस्ने गर्दछन् ।तस्बिरः नवीन गड्ताैला, रासस Read more »

चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिनुभयो... Read more »

काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ... Read more »

भक्तपुर, ३ जेठ -रासस: मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै... Read more »

बेदकोट, २ जेठ (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार... Read more »

जनकपुरधाम, २ जेठ (रासस) : चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । धनुषाको... Read more »