
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र... Read more »

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलथले खण्डको साघुरो सडकबाट खसेको गाडी निकाल्ने प्रयास गरिँदै । वर्षात र पहिरोका कारण बेनी–जोमसोम सडकको यात्रा जोखिमयुक्त बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »

तीन दिनदेखि भइरहेको वर्षासँगै नदीमा आएको बाढी वस्तीमा पसेपछि कैलालीको भजनीमा डुबानमा परेको घर । भएको डुबानले कैलालीको भजनी, जोशीपुर, र जानकी क्षेत्र बढी प्रभावित भएको छ । तस्बिर : सिद्धराज भट्ट/... Read more »

बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका खजुरा– ६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनारको खोजी कार्य गर्दै सुरक्षाकर्मी र स्थानीय । तस्बिर : भेषराज बस्नेत/रासस Read more »

लगातारको वर्षातपछि आएको बाढीले घर डुबानमा परेपछि टहरो निर्माण गरी हुलाकी राजमार्गमा बस्दै कैलालीको भजनी नगरपालिकाका विस्थापित स्थानीयवासी । तस्बिर : दुर्गा देवकोटा/रासस Read more »

नेपाली सेनाको टोलीले कैलाली जिल्ला, भजनी नगरपालिका-८ मा बाढीका कारण डुवानमा परेको सुनाफाँटा गाँउका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस Read more »

बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते हुनुभयो । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४०... Read more »

मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलन्यास... Read more »

वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् । डुबानका कारण धेरै परिवार विस्थापित... Read more »

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।... Read more »