राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : कांग्रेस नेता महर

  काठमाडौं, ५ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको... Read more »

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीहरुको सुझाव

  काठमाडौं, ५ असोज कानुन व्यवसायीहरुले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल... Read more »

भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

  काठमाडौं, ५ असोज निर्वाचन आयोगले भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागिमात्र नामावली संकलन हुने निर्वाचन आयोगले जनाएको छ ।... Read more »

बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग

काठमाडौं, ५ असोज बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर  छ । नभए उनलाई... Read more »

राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेर विरोध प्रदर्शन 

  काठमाडौं, ५ असोज नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् ।... Read more »

कांग्रेस घोषणापत्र समितिमा पत्रकार, कलाकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिए

  काठमाडौं, ५ असोज कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा... Read more »

कर्णाली प्रदेशमा २८ दलले समानुपातिकतर्फका उम्मेदवारको बुझाए बन्दसूची

  सुर्खेत, ५ असाेज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् ।... Read more »

एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

  बुटवल, ५ असोज प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं... Read more »

कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले गरे काठमाडौं ८ (ख) बाट उम्मेदवारी दिने

  काठमाडौं, ५ असोज  नेपाल कस्मेटिक संघका उपाध्यक्ष मच्छिन्द्र खकुरेलले आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाग्मती प्रदेशअन्तर्गत काठमाडौं ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म कुनै पनि दलले मुलुकको... Read more »

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति उपराष्ट्रपति असन्तुष्ट

  काठमाडौं, ५ असोज उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न... Read more »