प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ वाट निर्वाचन लडने 

  काठमाडौं, असोज २२ गते । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी... Read more »

नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार

  दाङ, २१ असोज नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका... Read more »

एमालेले ताप्लेजुङबाट पार्टीको नेता योगेश भट्टराईलाई प्रतिनिधिसभामा उठाउने

  काठमाडौं, २१ असोज सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन । जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल... Read more »

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

  काभ्रेपलाञ्चोक, २१ असोज नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन... Read more »

बारा क्षेत्र १ क नपाए सामूहिक राजीनामा दिने नेकपा माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

  बारा, २१ असोज नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका... Read more »

एमालेले डडेल्धुरामा बिपी कांग्रेसलाई सघाउने, भीम रावलको स्थानमा झपट बोहोरा

  धनगढी, २१ असोज नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई  सघाउने भएको छ । नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई... Read more »

पुस्कारनाथ ओझाद्वारा कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

  धनगढी, २१ असोज नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्रनम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्म सम्मानका लागि स्वतन्त्र... Read more »

स्थानिय तहमा निर्वाचित काङ्ग्रेसका वागी समर्थकहरुले प्रदेशसभामा पनि वागी उम्मेदवार वनाउने

  २१ असोज, महोत्तरी महोत्तरी क्षेत्र न.१ क मा स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसवाट वागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही... Read more »

सिरहा–२ वाट गायक संगितकार मुरलीधर राप्रपाका उम्मेदवार

  सिरहा, २१ असोज राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष... Read more »

बारा क्षेत्र १ मा निर्वाचनको गर्मी: ‘हेवी वेट’ आकांक्षी, कहाँ कस्को सम्भावना?

  बारा, असोज २१ गते । बाराको क्षेत्र १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट कसले पाउने भन्ने विषयको चर्चाले स्थान ओगटेको छ । प्रतिनिधि र... Read more »