काठमाडौंको दश क्षेत्रमा दिए २६५ जनाले उम्मेदवारी 

  काठमाडौं, २५ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका... Read more »

सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब 

  सर्लाही, २५ असोज सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले... Read more »

देउवा बिरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने

  डडेलधुरा, २५ असोज फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको... Read more »

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन– पार्टी जनभावना अनुसार चलेन

  २५ असोज, महोत्तरी पाटीले जन्ताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन । यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस... Read more »

भीम रावलले भने, ‘उचित समयमा बोल्ने छु’ 

  काठमाडौं, २५ असोज नेकपा एमालेका नेता भीम रावलले अछामवाट सिफारिस हुदाँहुदैँ पनि नेकपा एमालेले टिकट नदिएको बिषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन । कथित १० बुदेँ पक्षधर भएका कारण रावलले... Read more »

विप्लव नेतृत्वको पार्टीको नवौं महाधिवेसनको उदघाटन आज

  काठमाडौ, २५ असोज मुलुक आमनिर्वाचनमा होम्मिरहदाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेसन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ... Read more »

आफु बिरुद्ध परेको उजुरीको उम्मेदवारले जवाफ आज दिनु पर्ने

    काठमाडौ, २५ असोज प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार बिरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४ असोजमा परेको उजुरीको... Read more »

एमाले पार्टी कार्यालयमा कमल थापाले माओवादी नेतालाई स्वागत गरे

  हेटौंडा, २५ असोज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन । मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी... Read more »

स्वास्थ्य मन्त्रीका सल्लाहारको स्वतन्त्र उम्मेदवारी

  तेह्रथुम २४ असोज आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्धारी दिएका छन । तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क)... Read more »

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी 

  काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका... Read more »