बारा १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली तीन हजारभन्दा बढी मतले अगाडि

  बारा, ७ मंसिर बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् ।... Read more »

नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन्

  उदयपुर, ७ मंसिर उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले... Read more »

माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्- निर्वाचन परिणामबारे संश्लेषण गर्नै पर्छ

  काठमाडौं, ७ मंसिर माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित... Read more »

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसको अग्रता कायमै

  सप्तरी, ६ मंसिर सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले  ६ हजार १९ मत प्राप्त गरेर... Read more »

दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, १,८०९ मतले पोखरेल पछाडि

  काठमाडौं, ६ मंसिर दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी... Read more »

कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

  काठमाडौं, ६ मंसिर कास्की क्षेत्र नम्बर – २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् । यस क्षेत्रमा... Read more »

ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी

  ललितपुर, ६ मंसिर ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई... Read more »

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

  रसुवा, ६ मंसिर रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् । आचार्यले १८ हजार... Read more »

उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी

  उदयपुर, ६ मंसिर उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा... Read more »

बागलुङ २ (ख) मा कांग्रेसका दोर्ण कुवँर विजयी

  पोखरा, ६ मंसिर बागलुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका दोर्ण कुमार कुवँर विजयी भएका छन् । उनले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचन... Read more »