गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेसको सर्मनाक हार, कार्यकर्ता असन्तुष्ट

  काठमाडौं, १४ मंसिर यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले रुपन्देहीमा सर्मनाक हार बेहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सिट पनि कांग्रेसले जित्न सकेन । जबकि २०७४ को निर्वाचनमा एमाले र... Read more »

कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे

  काठमाडौं, १४ मंसिर अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यसपटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित... Read more »

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको चुनाव चिन्ह कसरी आयो ?

  काठमाडौं, १३ मंसिर एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले... Read more »

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव

  काठमाडौं, १३ मंसिर प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २... Read more »

हिन्दु राज्यको मुद्दा कमजोर हुने भयो, चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु : कमल थापा

  काठमाडौं, १३ मंसिर राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए... Read more »

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

  काठमाडौं, १३ मंसिर सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले... Read more »

खोटाङमा प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत

  खोटाङ, १२ मंसिर खोटाङमा प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा अन्य दलभन्दा बढी मत पाएको एमालेले प्रदेशसभातर्फ पनि पहिलो मत पाएको हो । जिल्लाबाट समानुपातिक... Read more »

महिला हिंसाविरूद्धको १६ दिने अभियान : पहिलाे दिनमै सप्तरीमा दुई महिलाको हत्या

  सप्तरी, १२ मंसिर लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ । बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका– १ बस्दै आएकी... Read more »

एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्छः विष्णु पौडेल

  बुटवल, १२ मंसिर एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बताएका छन् । एमालेको नेतृत्वबिना देशले सही निकास पाउन नसक्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनका... Read more »

अमेरिकी कम्पनीले मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारीलाई गर्‍यो बर्खास्त

  एजेन्सी न्युयोर्क, १२ मंसिर मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा मध्यरातअघि करिब २,७०० कर्मचारीहरूलाई हटाएको दी गार्जियनले रिपोर्ट गरेको छ । कम्पनीले कर्मचारीहरूलाई म्यासेज र इमेलमा उनीहरूलाई बर्खास्तगी गरिएको... Read more »