अविरल वर्षाका कारण आएको बाढीले रुपन्देहीका विभिन्न उद्योगहरुमा करोडौँको क्षति ।

 


काठमाडौं, भदौ १२ गते ।
अविरल वर्षाका कारण आएको बाढीले रुपन्देहीका विभिन्न उद्योगहरुमा करोडौँको क्षति गरेको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फका दर्जनौँ उद्योगहरुमा बाढीले क्षति गरेको छ । तिलोत्तमास्थित पञ्चकन्या ग्रुपका उद्योगहरुमा बाढी पस्दा दसौँ करोडको क्षति भएको अनुमान गरिएको छ । उद्योगमा उत्पादित सामान र कच्चा पदार्थमा क्षति पुगेको बताइएको छ । एभरेष्ट रोलिङ इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज लगायतका उद्योग परिसरमा समेत बाढी पसेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *