प्रम दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार बालुवाटारमा भेटवार्ता गर्नुहुँदै । Read more »

पद तथा गोपनीयताको शपथग्रहण

  वागमती प्रदेशको सभामुख पदको पद तथा गोपनीयताको शपथ गराउँदै वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा दायाँ बीचमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र शपथ लिँदै नवनिर्बाचित सभामुख भुवन पाठक । Read more »

मुख्यमन्त्री अधिकारी विश्वास मत पाएपछि सञ्चारकर्मीसँग

  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रदेशसभाको शुक्रबारको बैठकमा विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै । तस्बिर ः कृष्ण दवाडी Read more »

नेपालको राजनीति, निर्वाचन परिणाम र जनताको राजनीतिक प्रवृत्ति

  काठमाडौं, मंसिर २४ गते । प्रधानता मिडियाले शनिबार काठमाडौंमा ‘नेपालको राजनीति, निर्वाचन परिणाम र जनताको राजनीतिक प्रवृत्ति’ विषयक विश्लेषणात्मक छलफल कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा विभिन्न सवालहरु उठान गरिएका थिए... Read more »

खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

  खोटाङ, २३ मंसिर खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका २२ मध्ये १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । शुक्रबारसम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन... Read more »

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

  काठमाडौं, २३ मंसिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो । लोसपाका नेता... Read more »

एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा नाै सिट

  काठमाडौं, २३ मंसिर प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नाै सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये... Read more »

महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्रमा कार्यान्वयन नगर्न आदेश

  काठमाडौं, २३ मंसिर सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ।... Read more »

सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टी सर्त

  काठमाडौं, २३ मंसिर नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे... Read more »

निलम्बित प्रधानन्यायाधीश जबरा आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

  काठमाडौं, २३ मंसिर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव... Read more »