महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन

काठमाडौँ, २४ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा... Read more »

विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको

वालिङ (स्याङ्जा), २४ भदौ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर... Read more »

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

काठमाडौँ, २४ भदौ : सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लाग्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत... Read more »

निजामती सेवासम्बन्धी कानुनअनुसार सेवामा सुधारका सवाल

काठमाडौँ, २२ भदौ : विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा... Read more »

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ । खेमराज गुरुङ ट्रष्टले उहाँको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको... Read more »

सपना साम्यवादको जपना पुँजीवादको !

  श्रीराम खाईजु  देशलाई स्वाधिन सम्पन्न र समुन्नत बनाउन आत्म बलिदानी दिएर हिड्ने तमाम नेता कार्यकर्ता वा जनसमुदायको नुर गिर्नेगरी चोक चौतारा सवैतिर माओवादीको युद्धकै कारणले देश पछि परेको, यसैको कारणले गर्दा... Read more »

राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आयोजना गरेको खुल्ला सभालाई सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सांसद डा.तोसिमा कार्की सहित राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय पदाधिकारीहरु । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

गोरखा, २० भदौ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि... Read more »

पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन् : सभापति देउवा

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त... Read more »

आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित

मनहरि, २० भदौ :आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।... Read more »