लुम्बिनीका मुख्यमन्त्री चौधरी र बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेट

दाङ, ४ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन र बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा देउखुरीमा आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा... Read more »

शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन : पूर्वमहामन्त्री सिटौला

काठमाडौँ, ४ असोज : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज यहाँ आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष :... Read more »

राष्ट्र सङ्घको ७८औँ महासभामा धारणा राख्न हुँदै परराष्ट्र मन्त्री एनपी साउद

न्यूयोर्कमा बुधबार आयोजित राष्ट्र सङ्घको ७८औँ महासभामा एशियाली कोअपरेशन डायलगको मन्त्री स्तरीय सम्मेलनमा आफनो धारणा राख्न हुँदै परराष्ट्र मन्त्री एनपी साउद । तस्बिरः मधुकर अधिकारी/रासस Read more »

उपप्रधानमन्त्री श्रेष्ठसँग शिक्षक महासङ्घसँग भेटवार्ता

काठमाडौँ, ४ असोज : सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासङ्घ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ । काठमाडौँ... Read more »

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बेनी (म्याग्दी), ४ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना... Read more »

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री बुधबार भेटघाट

न्यूयोर्क, ४ असोज : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री... Read more »

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई... Read more »

सांसदसँग रासस : सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ

काठमाडौँ, ४ असोज : रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य... Read more »

प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन

काठमाडौँ, ३ असोज : नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिनुभयो ।... Read more »

संस्थापक सदस्य डा गौरीशङ्करलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै

काठमाडौँ, ३ असोजः राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशङ्करलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा दासको शताब्दी जन्मोत्सवका... Read more »