पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पु¥याइने बताउनुभएको छ । नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा... Read more »

त्रिवेणी–कोरला सडक प्रदेश सरकारको प्राथमिकतामा

मध्यविन्दु (नवलपरासी): गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय... Read more »

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

वाशिङटन डिसी: परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि... Read more »

महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो

काठमाडौँ: संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गर्नुभएको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताउनुभएको छ । महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको... Read more »

महासचिव गुटेरेसको स्वागतमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आइतबार आयोजित रात्रीभोजमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड । Read more »

नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

काठमाडौँ, ११ कातिक संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले... Read more »

एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर, ११ कात्तिकः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग... Read more »

वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

त्रिवेणी (रुकुम पश्चिम), प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले... Read more »

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा

त्रिवेणी (रुकुमपश्चिम),  कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक... Read more »

राष्ट्रपतिबाट शुभकामना : सुख, शान्ति, समृद्धि, दीर्घायु, एवं उत्तरोत्तर प्रगति

काठमाडौँ, ७ कात्तिक राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडडेलले सत्यको विजय र... Read more »