पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न: प्रचण्ड

  काठमाडौं, ९ साउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन ।  नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा... Read more »

गले मुख्यमन्त्री, माओवादीको माग सम्बोधन गर्न तयार

  सुर्खेत, ९ साउन साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि... Read more »

रुपन्देहीका अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण

  भैरहवा, ८ साउन रुपन्देहीमा निर्वाचन सम्पन्न भएको २ महिना बितिसक्दा पनि अधिकांश प्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् ।  निर्वाचन परिणाम घोषण भएको ३० दिन भित्र निर्वाचन आयोगले तोकेको ढाँचामा निर्वाचन खर्च विवरण... Read more »

धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

  काठमाडौं, ८ साउन निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् ।  नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको... Read more »

संघीय व्यवस्था अव्यवहारिक र खर्चिलो भएको राजेन्द्र लिङ्देनको भनाई

  काठमाडौं, साउन ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय व्यवस्था खर्चिलो र अव्यवहारिक भएको बताएका छन् । संघीय व्यवस्था देशले धान्न नसक्ने उनको दावी छ । पार्टीको जारी... Read more »

द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित

  काठमाडौं, साउन ६ गते । द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । यशवन्त सिन्हालाई पराजित गर्दै उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । कुल १० लाख ८६ हजार ४३१... Read more »

हेगेलले राज्यलाई ईश्वरको अवतार हो भनेका छन् ।

  काठमाडौं, असार २६ गते । हेगेलको राज्य सम्बन्धी दृष्टिकोण महत्वपूर्ण छ । उनले राज्यलाई ईश्वरको अवतार हो भनेका छन् । उनी राज्यलाई ईश्वरको पृथ्वीमा अवतरण मान्छन् । उनको विचारमा राज्य ईश्वरको... Read more »

माओवादी केन्द्रीय समितिको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम सकियो ।

  काठमाडौं, असार २१ गते । सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समितिको बैठक चलिरहेको छ । जारी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा... Read more »

स्टालिन कर्मठता, साहस, दृढ इच्छाशक्ति, प्रतिभा र प्रतिबद्धताको प्रतिमूर्ति थिए ।

  काठमाडौं, असार १८ गते । रुसी क्रान्तिका योद्धा र सोभियत समाजवादी व्यवस्थाका अगुवाहरूमध्येका जोसेफ स्टालिनको जन्म गरिब परिवारमा भएको थियो । जोसेफ स्टालिन कर्मठता, साहस, दृढ इच्छाशक्ति, प्रतिभा र प्रतिबद्धताको प्रतिमूर्ति... Read more »

हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन् ।

  काठमाडौं, असार १२ गते । जर्मन दार्शनिक हेगेलको पूरा नाम जर्ज विल्हेम फ्रेडरिक हेगेल हो । उनको जन्म सन् १९७० अगस्ट २७ मा जर्मनीको स्टुटगार्टमा भएको थियो । त्यसैगरी उनको मृत्यु... Read more »