भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो

भादगाउँ (भक्तपुर), २७ असोज : भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवङ्गत हुनुभएका आफन्तहरुको नाममा पिण्डदान... Read more »

गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

चितवन, २७ असोज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो... Read more »

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्

रामपुर (पाल्पा), २७ असोज ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने... Read more »

मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्यो

म्याग्दी, २७ असोज मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन्... Read more »

अल्टरनेटिभ फाउण्डेशनले  ‘करप्सन रिफ्लेक्सन नेपाल २०२३’ सार्वजनिक

काठमाडौँ, २७ असोज नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल,... Read more »

जिल्ला प्रहरी कार्यालय तनहुँ हाताभित्र रहेको ढुङ्गामा कोरिएको तनहुँको नक्सा

जिल्ला प्रहरी कार्यालय तनहुँ हाताभित्र रहेको ढुङ्गामा कोरिएको तनहुँको नक्सा । Read more »

बौद्ध विधिअनुसार मुुखुुन्दो लगाएर पूजाआजामा सहभागी भएका लामाहरु

मुुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको कुुछप तेरङ्गा गुम्बामा बिहीबार राती बौद्ध विधिअनुसार मुुखुुन्दो लगाएर पूजाआजामा सहभागी भएका लामाहरु । कुुछप तेरङ्गा गुुम्बामा शुक्रबार हुने लामा नाचको तयारीका लागि बुुधबार र बिहीबार पूजाआजा... Read more »

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल । उक्त ताल अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक यहाँ आउने गर्छन् । Read more »

दाङ राजपुरका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी

दाङ जिल्लाको राजपुर गाउँपालिकाका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका यादवसँग अहिले ४५ वटा भैँसी छन् । Read more »

मुस्ताङको घरपझोङ कुछप तेरङ्गा गुम्बामा शुक्रबार लामा नाच प्रर्दशन गरिँदै

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको कुछप तेरङ्गा गुम्बामा शुक्रबार लामा नाच प्रर्दशन गरिँदै । कुछप तेरङ्गा गुम्बामा धार्मिक विधि अनुसार तीन दिन पूजा गरेर लामा नृत्य प्रर्दशन गरिएको हो । Read more »