मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

  जनकपुरधाम, १८ साउन प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार बिहान प्रदेशका गृह तथा सञ्चारकर्मी  भरतप्रसाद साहले पत्रकार सम्मेलन गरेर... Read more »

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

महोत्तरी, १८ साउन महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् ।  गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला... Read more »

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत, १८ साउन अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्य हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेनस रोकेर स्टेचरमा विरामी राखेर बिरामी... Read more »

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने

  भैरहवा, १८ साउन मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण... Read more »

सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

मुम्बई, १८ साउन साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा... Read more »

क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा

काठमाडौं, १८ साउन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् । २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको... Read more »

एक महिना लगाएर बनाएको बाँध कोशीले भत्कायो

उदयपुर, १८ साउन सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको एक सय मिटरभन्दा लामो बाँध कोशी नदीले भत्काइदिएको छ । केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिनासम्म बसेर निर्माण गरेको बाँधलाई बुधबार बिहान भत्काएर कोशी मानव... Read more »

नेपाल टेलिकमले नयाँ र आकर्षक अफर ल्यायो ।

  काठमाडौं, साउन १८ गते । नेपाल टेलिकमले हाल उपलब्ध गराएको आकर्षक र नयाँ अफरहरुमा थप अफरहरु उपलब्ध गराएको छ । टेलिकमले साउन १ गते देखि समर अफर ल्याइसकेको छ । हाल... Read more »

प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

  काभ्रे, १८ साउन प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान... Read more »

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

  महोत्तरी, १७ साउन बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो । उपचारमा सग्लन... Read more »