न्युज कारखाना कर्मी हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भैरहवा, २९ भदौ भैरहवाका पत्रकार मोहम्मद हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । मधेसी पत्रकार समाज जिल्ला शाखा रुपन्देहीद्वारा स्थापना गरिएको पुरस्कार पहिलो पटक स्मृति दिवसकै दिन पारेर भैरहवामा... Read more »

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

काठमाडौं, २९ भदौ शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । १... Read more »

मन्त्री राईको चेतावनी- निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ

बाँके, २९ भदौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास... Read more »

धनगढीमा अनसनरत डाक्टर केसी अस्पताल भर्ना

धनगढी, २९ भदौ स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको... Read more »

कांग्रेसद्वारा समानुपातिक उम्मेदवार छान्ने मापदण्ड तय

काठमाडौं, २९ भदौ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।... Read more »

किशोरीलाई बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं, २९ भदौ १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका... Read more »

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त

लण्डन, २९ भदाै गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली... Read more »

राप्रपा खोटाङले गर्‍यो उम्मेदवार सिफारिस 

  खोटाङ, २९ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई,... Read more »

भक्तपुर र काभ्रेमा गहना लुटपाटमा संलग्न ६ जना पक्राउ 

भक्तपुर, २९ भदौ सुनका गहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ का २३ वर्षीय... Read more »

भक्तपुरमा आज पुलुकिसी जात्रा

  भक्तपुर, २९ भदाै । भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ । बाँंसबाट... Read more »