तिलोत्तमामा श्रीमतीद्वारा श्रीमान्‌को हत्या

  तिलोत्तमा, ३० भदौ रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ... Read more »

भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी

भक्तपुर, ३० भदौ हालै भक्तपुर सरुवा भई आएका महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भक्तपुर उद्योग वाणिज्य... Read more »

पुटिन र सीबीच भेटवार्ता हुँदैः युक्रेन युद्धबारे छलफल हुने 

  एजेन्सी बेइजिङ, ३० भदौ चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गर्ने भएका छन् । दुबै नेता उज्बेकिस्तानमा आयोजित शिखर... Read more »

अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए

  एजेन्सी आर्मेनिया, ३० भदौ सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको... Read more »

बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण

  लमजुङ, ३० भदौ बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालवालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ । कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर-८ मा रहेको... Read more »

नेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट

  काठमाडौं, ३० भदौ नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड... Read more »

काठमाडौंका सार्वजनिक स्थलमा धूम्रपान र सुर्ति सेवन गर्नेलाई के हुन्छ सजाय ? 

  काठमाडौं, ३० भदौ काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान नगर्न सबैलाई अनुरोध गरेको छ । असोज १ गतेबाट काठमाडौंको सार्वजनिक स्थलमा धूम्रपान गरेको भेटिएमा... Read more »

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग 

काठमाडौं, ३० भदाै एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय... Read more »

उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ : प्रमुख आयुक्त  थपलिया 

काठमाडौं, ३० भदौ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि... Read more »

सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

  काठमाडाैं, ३० भदाै । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे... Read more »