नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिका उर्मिला देवीविरुद्ध आरोपपत्र दायर

  काठमाडौं, ३१ भदौ नक्कली शैक्षिक प्रमाणपत्र  पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षका उर्मिला देवीविरुद्ध आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली... Read more »

झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत 

  झापा, ३१ भदौ झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार... Read more »

मंसिर ४ गते हुने निर्वाचनमा कुल मतदाता संख्या– १ करोड ७९ लाख ८८ हजार ५७० 

  काठमाडौं, ३१ भदौ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोज आज एक विज्ञप्ति... Read more »

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै, कहाँको भाडा कति ? 

  काठमाडौं, ३१ भदौ दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको... Read more »

डुङ्गेश्वर गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइमा पाँच बुँदे प्रतिबद्धता घोषणा

सुर्खेत, ३१ भदौ ‘सरकारले पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भन्ने सुनेका थियौँ, दैलेख सुर्खेत सडक खण्डको माथिल्लो डुङ्गेश्वर बजारदेखि हाम्रो गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे कहिले हुन्छ ?,’ बिहीबार डुङ्गेश्वर गाउँपालिकाद्वारा आयोजित सार्वजनिक... Read more »

संन्यासकाे घोषणा गरे फेडेररले

  काठमाडौं, ३१ भदौ चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन् ।... Read more »

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

  काठमाडौं, ३१ भदौ संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक,... Read more »

मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने

  काठमाडौं, ३१ भदौ आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा... Read more »

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

  एजेन्सी मस्को, ३१ भदौ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ ।  रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको... Read more »

जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

  काठमाडौं, ३१ भदौ संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । समितिले यसअघि... Read more »