राष्ट्रपतिबाट ६८१ कैदी सजाय माफी

  काठमाडौं, २ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् ।सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१... Read more »

अछाममा बाढी, हिरोमा परि मृत्यु भएकाको सामूहिक दाहसंस्कार

अछाम, २ असोज बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको... Read more »

मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण 

  असोज, २ अछाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका,  तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई... Read more »

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

  एजेन्सी किर्गिस्तान, १ असोज किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा... Read more »

दशैँ, तिहार र छठ पर्व लक्षित ४१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन शुरु

  काठमाडौं, असोज १ गते । दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन शुरु भएको छ । नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएपछि सरकारले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर उपत्यका सहित... Read more »

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

  काठमाडौं, १ असोज नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले... Read more »

इजरायली हमलामा छ सिरियाली सैनिक मारिए

  एजेन्सी दमास्कस, १ असोज इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको... Read more »

पल्सर बिएससिक्स मोडल चितवन आइपुग्यो

  चितवन, १ असोज बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर... Read more »

पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु

  इस्लामाबाद पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै पोलियो रोग उन्मुलन गर्ने सरकारको प्रयास विफल भएको छ । उक्त बच्चा खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान... Read more »

हतियार र औजारको पूजा गरेर आज विश्वकर्मा पूजा गरिँदै ।

  काठमाडौं, आसोज १ गते । आज हतियार र औजारको पूजा गर्दै विश्वकर्मा पूजा गरिँदैछ । आश्विन संक्रान्तिका दिन आफ्ना सवारी साधन, धातुजन्य उपकरणहरुको पूजा गरिन्छ । हरेक वर्ष असोज १ गते... Read more »