एसियन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

  काठमाडौं, २ असोज एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्थानमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिमसम्बन्धी विवरण कम्पनीको... Read more »

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार 

  सिन्धुपाल्चोक, २ असोज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार... Read more »

‘समयमै लक्षण पहिचान गर्न सके रोक्न सकिन्छ आत्महत्या 

  खोटाङ, २ असोज चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै... Read more »

साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

  एजेन्सी रियाद, २ असोज एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै... Read more »

अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति

  सुर्खेत, २ असाेज । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेकाे छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।... Read more »

स्थानीय तह निर्वाचनकाे तुलनामा खोटाङमा मतदाता घटे  

  खोटाङ, २ असोज । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा... Read more »

आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्ः गृहमन्त्री खाण

  काठमाडौं, २ असोज आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो । आत्महत्या रोकथाम तथा... Read more »

निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

  काठमाडाैं, २ असाेज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन् । साे... Read more »

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ 

  काठमाडौं, २ असोज मकवानपुर, बाँके र कपिलवस्तुबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ... Read more »

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

  काठमाडौं, २ असोज प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्... Read more »