बागलुङ बजारमा बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा

दसैँका लागि बागलुङ बजारमा बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा । Read more »

काठमाडौँ टोखामा किसान धानबाली काट्दै थ्रेसिन मिसनबाट चुटदै

काठमाडौँ टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी खेतमा किसान धानबाली काट्दै थ्रेसिन मिसनबाट चुटदै । अहिलेको समयमा काठमाडौँ किसान धान काट्न व्यस्त देखिन्छन् । Read more »

म्याग्दीको अन्नपूर्ण तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल । Read more »

ड्रोनबाट खिचिएको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र

ड्रोनबाट खिचिएको वीरेन्द्रनगर-४ कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र । Read more »

जोमसोम विमानस्थलबाट पोखराका लागि उडान भर्दै समिट एयरको जहाज

मुस्ताङको जोमसोम विमानस्थलबाट पोखराका लागि उडान भर्दै समिट एयरको जहाज । Read more »

अधिकारीलाई मन भए पनि लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

मध्यविन्दु (नवलपरासी), २ कात्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि... Read more »

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु

गुल्मी, २ कात्तिक : गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण... Read more »

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको

टक्सार (भोजपुर), २ कात्तिक : भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर... Read more »

: नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि

काठमाडौँ, १ कात्तिक : नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि... Read more »

बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान

टीकापुर (कैलाली), १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको... Read more »