डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

  काठमाडौं, ३ असोज अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको... Read more »

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध 

  काबुल तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक... Read more »

पाँच ठाउँबाट सिफारिस आरजु देउवा समानुपातिक उम्मेदवार

  काठमाडौं, ३ असोज नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस... Read more »

एनआरएनएमा धेरै अध्यक्ष हुँदा बाहिर मुख देखाउनै लाज भयो : डा. शर्मा

  काठमाडौं, ३ असाेज गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले संघमा तीन जना अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न समेत लाज भएको बताएका छन् । नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी... Read more »

युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न अरुणिमामा रोजगार मेला

  काठमाडौं, ३ असोज भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गर्यो... Read more »

काेराेनाकाे पहिलाे लहरमा ल्याएकाे भेन्टिलेटर चाैथाे लहर सकिँदा समेत सञ्चालनमा आएन

  लमजुङ, ३ असोज । साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे  भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन ।  भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने... Read more »

लुम्बिनी प्रदेश सरकारबाट ६१ जना विभूषित

  बुटवल, ३ असोज । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका... Read more »

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

  काठमाडौं, ३ असोज डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् ।... Read more »

समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू

  काठमाडौं, ३ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३... Read more »

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची 

  काठमाडौं, ३ असोज नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले  पार्टीको तर्फबाट... Read more »