थाहा पाउनुहोस् आजको राशिफल : मेष राशिको जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ

  काठमाडौं, ५ असोज आजको पात्रो : ५ असोज २०७९, बुधबार । तद्नुसार २१ नोभेम्बर २०२२ । आश्विनकृष्णपक्ष एकादशी, आजको एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । बब करण, पुष्य नक्षत्र, परिध योग, चन्द्रमा कर्कट... Read more »

सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न

  काठमाडौं, ४ असोज सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउण्डमा आआफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका... Read more »

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त छौं : सरकारका प्रवक्ता

  काठमाडौं, ४ असोज सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता... Read more »

लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

  महोत्तरी, ४ भदौ प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।... Read more »

मत्स्य व्यवसायीले नियन्त्रणमा लिए दुई हजार किलो भारतीय माछा

  चितवन, ४ असोज मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज... Read more »

प्रसिद्ध रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभलेको मृत्यु

  एजेन्सी मस्को, ४ असोज सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा... Read more »

दसैँलाई लक्षित भैरहवामा सस्तो बजार, २० प्रतिशत सम्म छुट

  भैरहवा, ४ असाेज । दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सन्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौं’ भन्ने... Read more »

भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारततर्फ निर्यात

  काठमाडौं, ४ असोज चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९... Read more »

जबराको धङधङीः सर्वोच्च अदालतमा फेरि सुरक्षा कडा

  काठमाडौं, ४ असोज आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च... Read more »

बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

  बेइजिङ–८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो ।... Read more »