कपनमा आगलागी, दुई जनाको मृत्यु

  काठमाडौं, ५ असोज कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ... Read more »

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : कांग्रेस नेता महर

  काठमाडौं, ५ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको... Read more »

किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका 

  खोटाङ, ५ असोज किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएकी छन् । किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट भूमिका सर्वसम्मत अध्यक्ष चयन भएकी हुन्... Read more »

सप्तरीमा राष्ट्रपतिको पुत्ला दहन

  सप्तरी, ५ भदौ जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधबार राजविराजमा राष्ट्रपतिको पुतला दहन गरेको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उलङ्घन गरेको भन्दै... Read more »

ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’

  चितवन, ५ असोज कोभिडले लामो समय थलिएको अर्थतन्त्र बिस्तारै उकासिँदै छ । कोभिडले गलाएको व्यापारलाई उकास्न उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै भरतपुरको एनके मोर्टसले ‘अप्ठ्यारोमा सघाउँदै बजाज’ भन्ने नाराका साथ विभिन्न... Read more »

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीहरुको सुझाव

  काठमाडौं, ५ असोज कानुन व्यवसायीहरुले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल... Read more »

भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

  काठमाडौं, ५ असोज निर्वाचन आयोगले भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागिमात्र नामावली संकलन हुने निर्वाचन आयोगले जनाएको छ ।... Read more »

नागरिकता विधेयक पास नगर्न आदेश मागगरिएको रिट सर्वोच्चद्वारा खारेज

  काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । संसदका... Read more »

चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ

  भरतपुर, ५ असोज चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला... Read more »

बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग

काठमाडौं, ५ असोज बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर  छ । नभए उनलाई... Read more »