विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना 

  काठमाडौं, ६ असोज नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक... Read more »

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश 

  काठमाडौं, ७ असोज जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन्... Read more »

बजारले खोजिरहेको फिल्म हो महापुरुषः हरिवंश आचार्य

  काठमाडौं, ७ असोज अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउँछन् । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहेको र त्यो ‘महापुरुष’ रहेको उनको... Read more »

भारतको १० अर्ब अनुदानमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजा 

काठमाडौं, ७ असोज भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज... Read more »

बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन

  काठमाडौं, ७ असोज भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन् । उनलाई चुपके... Read more »

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टनमा नेपाली ब्याडमिन्टन टोलीको बिदाइ

  काठमाडौं, ७ असोज भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला... Read more »

चुरे संरक्षण र विकासका लागि मधेस प्रदेशमा प्रतिष्ठानको स्थापना

    महोत्तरी, ७ भदौ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान मधेस प्रदेशमा स्थापना भएको छ । मधेस प्रदेशको मुख्य मुद्दा चुरे संरक्षण र विकासलाई विशिष्टकृत गर्ने उद्देश्यले प्रदेशका चुरे क्षेत्रलाई ध्यानमा राखेर बिहीबार बर्दिबासमा औपचारिक स्थपना भएको हो... Read more »

 सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्सलाई

  काठमाडौं, ७ असोज छैठौं सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१... Read more »

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई 

  काठमाडौं, ७ असोज सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो... Read more »

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

  काठमाडौं, ७ असोज राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले... Read more »