थाहा पाउनुहोस् आजको राशिफल : मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ ।

  काठमाडौं, ९ असोज आजको पात्रो : ९ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको २५ तारिक २०२२ । आश्विनकृष्णपक्ष अमावस्या अर्थात् औशी, आजको दिन सोह्र श्राद्धको अन्तिमदिन पितृ विसर्जन गर्ने दिन हो... Read more »

विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति

  काठमाडौं, ८ असोज विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन... Read more »

देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

  काठमाडौं, ८ असोज । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर... Read more »

त्रियुगा नगरपालिकाको दुई  सयभन्दा बढी करारका कर्मचारीलाई दैनिक ज्यालादारीमा काम लगाउने

  उदयपुर, ८ असोज दशैंको मुखमा त्रियुगा नगरपालिकाले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई दैनिक ज्यालादारी बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले करारका कर्मचारीलाई दैनिक ज्यालादारी (डोर हाजिरमा काम लगाउने) बनाउने... Read more »

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु 

  खोटाङ, ८ असोज चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर–दोहार गर्ने... Read more »

टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास

  बारा, ८ असोज नेपाल सरकारका शहरी बिकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रवार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री... Read more »

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

  भैरहवा, ८ असाेज । पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नाै जना विद्यार्थीलाई प्रदान गरिएको छ । समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला... Read more »

शेखर–गगन समूहको बानेश्वरमा खबरदारी सभा

  काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र... Read more »

चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

  धनगढी, ८ असोज । दसैँ तिहारमा बढी नै माग हुने खाद्य पदार्थमा चिनी पनि पर्छ । तर यहाँका सुपथ मूल्य पसलमा भने दुई वर्षदेखि चिनी बिक्री हुन छोडेको छ । पसलमा चिनी बिक्री हटाएसँगै... Read more »

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक 

नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् । तस्बिर : न्युज कारखाना Read more »