जनकपुर-अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छः नेता निधि

जनकपुरधाम, नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गर्नुभएको छ । आज साँझ जनकपुरधाम विमानस्थलमा... Read more »

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा

त्रिवेणी (रुकुमपश्चिम),  कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक... Read more »

दसैँ मनाएर काठमाडौँ उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

काठमाडौँ, दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको... Read more »

पोखरा महानगरपालिका तल्लो गगनगौँडामा धान भित्र्याएपछि कुनियो लगाउँदै

पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडा बेलबुटेमा धान भित्र्याएपछि कुनियो लगाउँदै । Read more »

म्याग्दीको कौछिनीदेखि देखिएको काउसीबोटको डाडो र गुुर्जा हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–७ कौछिनीदेखि देखिएको काउसीबोटको डाडो र पृष्ठभूूमिमा रहेको गुुर्जा हिमाल । Read more »

सूर्यविनायक पाथिभरा मन्दिरसँगै गोकुलेश्वर मौरी फार्ममा मौरी पालन

सूर्यविनायक नपा–७ गुण्डु, पाथिभरा मन्दिरसँगै गोकुलेश्वर मौरी फाममा कृषक केदार लुम्बञ्जारले सञ्चालन गरिएको मौरी पालन । Read more »

बागलुङको गलकोटका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो

बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो । Read more »

धादिङको सुनौलाबजार पहाडको टुप्पोमा बन्दै गरेको मन्दिर आकर्षणको केन्द्र

  धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक भैरवी मन्दिर । पहाडको टुप्पोमा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ । Read more »

म्याग्दीको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय र पृष्ठभूमिमा देखिएको गुुर्जा हिमाल । Read more »

युक्रेन सरकारद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च

युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को... Read more »